Thursday, 03 September 2026
USD/NPR 151.8EUR/NPR 175.9
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 54 Thursday, 03 September 2026
विचार

चौथो खेपको राहत सामग्री लिएर आयो चिनियाँ एयरफोर्सको जहाज

चौथो खेपको राहत सामग्री लिएर आयो चिनियाँ एयरफोर्सको जहाज
स्रोत: Annapurna Post

काठमाडौं : रसुवा बाढी प्रभावित क्षेत्रका लागि चीनले चौथो खेपको राहत सामग्री पठाएको छ। चिनियाँ एयरफोर्सको कार्गो जहाज बिहीबार उद्धार तथा राहत सामग्री लिएर काठमाडौं आइपुगेको हो।चीन सरकारले अत्यावश्यक सामग्रीसहित बाढी पीडितका लागि पठाएको हो। यसअघि चीनले उद्धार टोलीसहित राहत सामग्री नेपाल पठाएको थियो। त्यतिमात्र होइन, चीनले बाढी प्रभावित क्षेत्रका लागि ड्रोन पनि प्रदान गरेको थियो। 

सबै हेर्नुहोस् — Annapurna Post →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।

स्थलगत रसुवा- बाढीले आफन्त बगायो, सरकारले बेपत्ता बनायो

ब्रान्डेड बोराभित्र कमसल चामल, उद्योग सञ्चालक पक्राउ

बाढी प्रभावित बालबालिकाका लागि राहत सकंलन गर्दै डडेल्धुराका बालबालिका

ग्लोबल आइएमई बैंकको शेयरधनीलाई १० प्रतिशत लाभांश प्रस्ताव

भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्सको ७२ लाखको राहत

चेम्बर स्वास्थ्य समितिले दियो औषधि र स्वास्थ्य सामग्री

कोरियास्थित जी मनि ट्रान्सद्वारा बाढी प्रभावितलाई १५००० डलर सहयोग

बाढीपीडितका लागि रिद्धिसिद्धि र सौर्य सिमेन्टद्वारा १ करोड १ लाख सहयोग